• २०८१ फाल्गुण ८ बिहीबार

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) बिहान साढे ११ बजे लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्नेछन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य र सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणामा ओली दाङ जान लागेका हुन् । 

यसअघि प्रधानमन्त्री ओलीले २०७५ मा पनि पाँच नम्बर प्रदेश सभालाई सम्बोधन गरेका थिए। सम्बोधनपछि, ओलीले घोराहीमा एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै