• २०८१ फाल्गुण ११ आइतबार

सुनचाँदीको मुल्य बढ्यो

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६८ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यस अघि आइतबार सुन तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्यमा वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै