• २०८१ फाल्गुण १० शनिबार

आज कति छ सुनचाँदीको मुल्य ?

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

आज सुन तोलामा ७ सयले बढेर तोलाको एक लाख ६९ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यस अघि सोमबार सुन तोलाको एक लाख ६८ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै