• २०८१ चैत ७ बिहीबार

पूर्वराजा ज्ञानेन्द्र गोरखनाथ, गोरखकाली तथा मनकामना जाने

kharibot

काठमाडौँ । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।

सम्बाद सचिव डा.फणीराज पाठकले यसै साता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जानकारी दिएका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्तिपछि राजतन्त्रको पक्षमा माहोल बनिरहेको बेला उनी गोरखा जान लागेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै