• २०८१ चैत ५ मंगलबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नो निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो समयमा राजावादीहरुको सक्रियता, सरकारको काम तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै