• २०८१ चैत ६ बुधबार

परराष्ट्रमन्त्री डा. राणाको भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा, आरजु राणा देउवाले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

रायसिना डायलगको क्रममा भारतमा रहेकी मन्त्री डा. राणाले भेटमा जयशंकरसँग द्विपक्षीय सम्बन्धको समीक्षा गरेको बताएकी छन् । 

भेटमा विभिन्न क्षेत्रहरूमा जारी साझेदारीहरुको बारे छलफल भएको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको धारणा राखेको मन्त्री डा. राणाले बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै