• २०८१ चैत ६ बुधबार

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको जवाफ- तपाईँ र तपाईकै परिवारका कारण गणतन्त्रको अन्त हुन्छ

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको रिवारको कारण देशबाट गणतन्त्रको अन्त्य हुने बताएका छन् । 

प्रचण्डले नेपालमा गणतन्त्रको स्थापना हुनुमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भिलेनको रुपमा भूमिका महत्वपूर्ण रहेको भन्ने भनाईको जवाफ दिदै शाहीले प्रचण्डकै कारण नेपालबाट गणतन्त्र जाने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डज्यूले राजाले गर्दा गणतन्त्र आयो भन्नूभएछ । अब तपाईँ र तपाईकै परिवारका कारणले यो लाखौं छोटे राजा मिलेर देश लुटने लुटत्रन्त्र (गणतन्त्र) को अन्त हुन्छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै