• २०८१ फाल्गुण ११ आइतबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

kharibot

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बस्ने भनिएको बैठक पार्टीका पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको हो । सापकोटाको ५९ वर्षको उमेरमा बिहीबार बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा निधन भएको हो ।

अब बैठक शुक्रबारदेखि बस्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै