• २०८१ कार्तिक ८ बिहीबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

बिहान ११: ४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै