• २०८१ असोज १३ आइतबार

सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब बजेट

kharibot

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेका छन् । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकालगायत लक्षित समूहका लागि प्रदान गरिने यो कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै