• २०८१ जेठ ६ आइतबार

कृषि बिकास बैंकद्वारा ब्याजदर परिमार्जन

kharibot

काठमाडांै । कृषि बिकास बैंकले ब्याजदर परिमार्जन गरेको छ । ग्राहकको चाहना र सन्तुष्टिलाई मूल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको बैकले ग्राहकहरुको चाहना अनुुसार नै ब्याजदर परिमार्जन गरेको जानकारी दिएको छ । 

बैकका अनुसार सञ्चालक समितिको यही असार चार गते बसेको बैंठकले असार पाँच गतेदेखि नै कार्यान्वयनमा आउने गरी साविकको कर्जाको व्याजदरमा एक प्रतिसतले घटाएको हो ।

निक्षेपको व्याजदरमा भने निक्षेपकर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा एक प्रतिशत थप हुने गरी वृद्धि गरेको बैैकले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै