• २०८१ बैशाख १४ शुक्रबार

दुर्गम क्षत्रको विद्यालयमा कृषि बिकास बैंकको बित्तिय साक्षरता कार्यक्रम 

kharibot

कृषि बिकास बैंक प्रदेश कार्यालय बागमतिले सरस्वति सामुदायिक विद्यालय जिरी, दोलखामा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

कृषि बिकास बैकले संचालन गरेको यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, अन्य सम्पूर्ण सहभागिहरुमा बित्तिय ज्ञान प्राप्त हुनुको साथै बैंकिङ्ग कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमित प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पारेका थिए । 

कार्यक्रममा कृषि बिकास बैकका उप–महाप्रबन्धक दिर्घ बहादुर अर्याल, प्रदेश  कार्यालय बागमतिका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमख सुदिप भक्त आचार्य लगायतको उपस्थिति रहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै