• २०८१ फाल्गुण ११ आइतबार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौँ ।  नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

आज सुन तोलामा २७ सयले घटेर तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यस अघि शुक्रबार सुन तोलाको एक लाख ७० हजार २०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै