Skip This
  • २०८१ असोज २ बुधबार

बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु 

kharibot

बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । त्यस्तै घरले पुरिएर ११ जना घाइते भएका छन् । घरले पुरिएका सबैको उद्धार गरी  स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै