• २०८१ चैत ८ शुक्रबार

कालापानी जाने अहिले तत्काल योजना बनेको छैन- प्रधानमन्त्री ओली

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने । बरु, उल्टै प्रश्नकर्ता सांसद तामाङलाई प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गर्दै भने- ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै