काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानीको सूची (ग्रे लिस्ट) मा पर्नु दुःखद भएको भन्दै हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता केसीले सबै सरोकारवाला पक्ष मिलेर नेपाललाई ग्रेलिष्टबाट बारिह निकाल्न एक हुनु्पर्ने बताए ।