• २०८१ फाल्गुण १० शनिबार

बढ्यो सुनचाँदीको मुल्य

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

यस अघि मंगलबार सुन तोलाको एक लाख ६९ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै