काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०: ३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।