कपिलवस्तु । कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनले घिमिरेलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो ।
त्यस्तै अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा चंद्र्कंत्र पोख्रेल र झबिन्द्र खनाललाई चयन गरेको छ ।
त्यस्तै अधिवेशनले उपाध्यक्षमा तिलकराम पौडेल, ऋतु खरेल, ईश्वरराज न्यौपाने र महेशकृष्ण आचार्यलाई निर्वाचित गरेको छ ।
त्यस्तै अध्यक्षमा निर्वाचित घिमिरेले कानुनी सल्लहाकारमा प्रविन पौडेललाई मनोनित गरेको जानकारी दिएका छन् ।