• २०८१ जेठ ६ आइतबार

कपिलवस्तु मालपोतका नासु घुस रकमसहित नियन्त्रणमा

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु मालपोत कार्यालयका नासु नरहरी खनाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग लिएको ३० हजार घुस रकमसहित उनको आवासबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै