• २०८१ चैत ७ बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

kharibot

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीका अनुसार चैत्र १० गते आइतबार दिउँसो १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै