• २०८१ पौष २३ मंगलबार

आज सुनचाँदीको मुल्य कति छ ?

kharibot

काठमाडौँ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै