• २०८१ बैशाख २० बिहीबार

निर्णयकर्ता सबैको बयान बिना फाइल पेश नगर्न सीबीआईलाई रबि लामिछानेको आग्रह

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिना अपुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सभापति लामिछानेले सिआइबीलाई गैरकानुनी आदेश नमान्न आग्रह गर्दै  ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिना अपुरो फाइल पेश नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्- 

CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता  सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल  पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठुलै गडबड छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै