• २०८१ बैशाख १२ बुधबार

कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

kharibot

काठमाडौँ l नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै