• २०८१ बैशाख १६ आइतबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटका पन्तले जिते नगद एक लाख 

kharibot

काठमाडौँ । डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम योजना अन्तर्गत सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले एक लाख जितेका छन् । 

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएको थियो । 
डिशहोमका एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमालले उक्त पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । 

विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ  लिन सकिने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै