• २०८१ चैत ७ बिहीबार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

kharibot

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजारमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि सुन तोलाको सोहि मुल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै