• २०८१ माघ २५ शुक्रबार

अध्यादेशलाई आज निर्णयार्थ प्रस्तुत गर्नबाट सरकार पछि हट्यो

kharibot

काठमाडौँ । आजको संसद बैठकमा अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्न सरकार पछि हटेको छ ।

स्रोतका अनुसार राष्ट्रिय सभामा अल्पमतमा रहेको सरकारलाई जसपा नेपालले अध्यादेशको पक्षमा मत दिने आश्वासन नदिएपछि सरकार पछि हटेको हो । राष्ट्रिय सभामा निर्णय रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेशको मुख्यमन्त्री माग्दै बार्गेनिंग गरिरहेको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै