• २०८१ माघ १८ शुक्रबार

यो प्रणालीले काम गरेन, अब नयाँ सम्झौता गर्नुपर्छ- लिङदेन

kharibot

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अब यो प्रणालीले काम नगर्ने टिप्पणी गरेका छन् ।

संसदको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङदेनले यो व्यवस्थाले अब काम नगर्ने भन्दै प्रधानमन्त्री जनताले नै चुन्ने व्यवस्था ल्याउनुपर्ने बताए ।

उनले भने- जबर्जस्ती घिसारेर देश अगाडी लैजान खोज्यौं भने दुर्घटना मात्र हुन्छ, अब यो प्रणालीले काम गरेन, अब प्रधानमन्त्री जनताले चुन्ने व्यवस्था ल्याउन नयाँ सम्झौता गर्नुपर्छ ।'

उनले प्रदेश खारेज गरेर अभिभावकीय संस्थाको रुपमा राजालाई राखेर र संसदलाई पूर्ण समानुपातिक संसद बनाउनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै