• २०८१ फाल्गुण १२ सोमबार

नेपालमा अमेरिकी सहयोगमा संचालित परियोजनाको अनुदान बन्द

kharibot

काठमाडौँ । अमेरिकी सहयोगमा संचालित चार परियोजनाको अनुदान रोकिएको छ ।

अमेरिकी सहयोग एजेन्सी युएसएडले नेपाल सरकारसँग ०५ मे २०२२ मा हस्ताक्षरित विकास उद्देश्य सम्झौतापछि संचालनमा रहेका चारवटा क्षेत्रहरू अमेरिका स्वास्थ्य प्रत्यक्ष वित्तिय परियोजना, युएसएड कृषि प्रत्यक्ष वित्तिय परियोजना, युएसएड शिक्षा प्रत्यक्ष वित्तिय परियोजना र युएसएड समावेशी नीति प्रत्यक्ष वित्त परियोजनामा प्राप्त अनुदान सहयोग तुरुन्तैदेखि लागु हुने गरि ९० दिनको लागि स्थगित भएको जानकारी दिएको अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यभार सम्हालेसँगै अमेरिकी विदेश नीतिको समिक्षा गर्न ९० दिनका लागि सबै विअदेशिक अनुदान रोक्ने निर्णय गरेका थिए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै