• २०८१ पौष २० शनिबार

भारतको गुजरातस्थित स्टिल उद्योगमा आगलागी, चार कामदारको मृत्यु

kharibot

काठमाडौँ । भारत, गुजरातको सुरत नजिक हजिरामा रहेको एउटा स्टिल उद्योगमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी आईएएनएसका अनुसार मंगलबार राति यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा भएको हो । 

आगलागीमा चार जना कामदारको मृत्यु भएको छ । घाइते एक जनाको स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै