• २०८१ कार्तिक ६ मंगलबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

अपराहन्न १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समितिको कार्यविधि बारे छलफल हुने एजेन्डा रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै