• २०८१ कार्तिक ६ मंगलबार

छबिलाल जोशीलाई रुपन्देही ल्याइयो

kharibot

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ । 

बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रूपन्देही ल्याएको हो ।

संसदीय समितिको कारवाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै