• २०८१ जेठ ६ आइतबार

सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंका भिड्दै 

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । 

हरारे स्पोटर्स क्लब, हरारेमा दिउँसोको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् । 

अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् । 

सुपर सिक्समा जिम्बाबेको ६ अंक भएको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै