• २०८१ बैशाख २५ मंगलबार

सुजुकीले ल्यायो 'गेट लक्की विथ सुजुकी' नयाँ वर्ष योजना

kharibot

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको  खरिदमा गेट लक्की विथ सुजुकी योजना ल्याएको छ ।

यहि चैत्र १३, २०७८ देखि वैशाख ३०, २०७९ सम्म लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटर को खरिद मा १० हजार सम्म स्योरसट पाउनुका साथै एउटा स्क्राच कुपन पाउन सक्नेछ जसबाट  १ लाखसम्म क्यासब्याक तुरुन्तै प्राप्त गर्न सक्नेछन् । 

साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्र्तगत ग्राहकले तुरुन्तै एक्सचेन्ज र फाइनान्स गर्न सक्नेछन् ।यो योजना नव वर्ष २०७९ लार्ई मध्य नजर गरि सीमीत अवधीको लागि लागु गरिएको कम्पनिले जनाएको छ । 
बिएससिक्स(BS6) मोडल र थुप्रै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने विश्वास कम्पनीले  लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै