• २०८१ बैशाख २५ मंगलबार

बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस नेपाली बजारमा

kharibot

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भिजी अटोमोबाइल प्रालिले बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस नेपाली बजारमा ल्याएको छ ।

मंगलबार एक कार्यक्रमका बीच भिजी अटोमोबाइलका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल, सुजुकी मोटर इण्डियाका म्यानेजर, इन्टरनेशनल मार्केटिंग शशांक तलवार तथा भिजी अटोमोबाइलका महाप्रबन्ध धिरज भट्टराईले संयुक्तरुपमा सुजुकी एभेनिसको अनावरण गरेका हुन् । 

अति आकर्षक र आधुनिक फिचर्सले भरिएको सुजुकी अभेनिस स्कुटर  नयाँ जेन जेड जेनेरेसनलाई लक्षित गरी नेपाली बजारमा ल्याएको हो ।

पावर, पर्फर्मेन्स र स्टाइललाई विशेष ध्यान दिइएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटेगोरिको हुनुको साथै विभन्न फिचरमा उपलब्ध रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै