• २०८१ जेठ २ बुधबार

सिद्धार्थनगरका उपप्रमुख काफ्लेसहित ५ जनाले रोजे एकिकृत समाजवादी

kharibot

बुटवल । नेकपा एमालेबाट सिद्धार्थनगरपालिका भैरहवाका उपप्रमुख उमा काफ्लेसहित रुपन्देहीका ५ जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवदी) मा सनाखत गरेका छन ।

काफ्लेसहित तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य यज्ञश्वर क्षेत्री, बुटवल उपमहानगरका वडा सदस्यहरु चिन बहादुर गुरुङ, सुनिल शाक्य र गोपाल नेपालले निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर नेकपा एकिकृतमा सनाखत गरेका हुन । 

निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएर दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समय दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै