• २०८१ फाल्गुण ११ आइतबार

अमेरिकी सहयोगको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

kharibot

काठमाडौँ । अमेरिकाले कोरोनाविरुद्धको लडाईमा गरेको स्वास्थ्य सामग्रीको सहयोग काठमाडौँ आइपुगेको छ ।

अमेरिकी दुताबासले सहयोगको पहिलो उडान काठमाडौँ आइपुगेको जानकारी दिदै यो सहयोगले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोरोनाविरुद्धको लडाईंमा थप सहयोग गर्ने उल्लेख गरेको छ ।

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको लडाईमा ५० मिलियन डलर भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै