• २०८२ पौष २० आइतबार

एमालेबाट झापा- ५ मा ओली एकल सिफारिस

kharibot

काठमाडौँ । नेकपा एमाले झापाले झापाको क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।

शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय् समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ ओलीको एकल नाम सिफारिस गरेको हो ।

एमाले अध्यक्ष ओली यसअघि २०७४ र २०७९ को निर्वाचनमा सोहि क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै