• २०८२ पौष ८ मंगलबार

एमाले महासचिवमा शंकर पोखरेल विजयी

kharibot

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

मतगणना अपडेट अनुसार महाचिवमा पोखरेलले १२२८ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् । 

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै