• २०८१ फाल्गुण १२ सोमबार

मन्त्रिपरिषद्को बैठक बस्दै

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएपनि सरकारका नियमित कामकारवाही र केहि नियुक्ति विषयमा निर्णय हुनसक्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै