• २०८१ फाल्गुण ४ आइतबार

बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते

kharibot

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर पोखरा महानगरपालिका मेयर घाइते भएका छन् ।

भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । उनको उपचारका लागि अस्पताल लगिएको छ ।  चोट सामान्य रहेको बताइएको छ ।

सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेपछि सामान्य घाइते भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै