• २०८१ माघ २९ मंगलबार

भूमिसम्बन्धि बाहेक अन्य अध्यादेशको पक्षमा मत दिने जसपा नेपालको निर्णय

kharibot

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले भूमिसम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश बाहेक अन्य अध्यादेशलाई समर्थन गर्ने भएको छ । 

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले भूमि सम्बन्धि अध्यादेशको विरोध गर्ने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । अन्य अध्यादेशको पक्षमा भने समर्थन र मतदान गर्नसक्ने निर्णय गरेको संसदीय दलका नेता उपेन्द्र यादवले जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै