• २०८१ माघ २९ मंगलबार

बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

kharibot

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा शुरु भएको छ । 

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश सदनमा टेबुल हुन ढिलाई भैरहेको र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश दुवै सदनबाट अस्विकार गर्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका हुन् ।

राष्ट्रिय सभामा अल्पमतमा रहेको सरकारले अध्यादेश पारित गर्न नयाँ रणनीति बनाउन बैठक बसिरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै