काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।
आज व्यवस्थापन कार्य अन्तर्गत निकासी पैठारी (नियमन) विधेयक तथा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्ने कार्यसूची रहेको छ ।
सम्भावित कार्यसूची: