• २०८१ माघ २७ आइतबार

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

kharibot

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।

आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

सम्भावित कार्यसूची: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै