काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ सयले बढेर एक लाख ६९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा एक लाख ६८ हजार २०० सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।