• २०८१ माघ २३ बुधबार

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

kharibot

काठमाडौँ । दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार साँझ  ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै