• २०८१ पौष १२ शुक्रबार

जाजरकोटमा बिहानै भूकम्पको धक्का

kharibot

काठमाडौं । जाजरकोटमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहिबार बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो क्षति गराएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै