• २०८१ असोज १८ शुक्रबार

विपद्पछि मोवाइलमा नेटवर्कको समस्याप्रति रास्वापा उपसभापति अर्यालको मन्त्री गुरुङलाई ध्यानाकर्षण

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार उपसभापति अर्यालले हालैको विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण विशेषतः चाडपर्वका बेला आवत–जावत गर्ने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै