• २०८१ भदौ २३ आइतबार

मुगुमा भूकम्पको धक्का महसुस 

kharibot

काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै